निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार ७८३ उम्मेदवारलाई आयोगले कारबाही गर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई कारबाहीको प्रक्रिया सुरु भएको जनाएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरेर स्थानीय तह निर्वाचनमा गरेको खर्च नबुझाउने र तोकिएको समयभन्दा ढिलो बुझाउने उम्मेदवारलाई कारबाही गर्ने प्रक्रिया थालेको हो । अहिलेसम्म पनि निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार एक सय…