काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय सभाका संसदीय दलको नेतामा रमेशजंग रायमाझीलाई मनोनीत गरेको छ । कांग्रेस सभापति एवं संघीय संसद संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम रायमाझीलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ति…