समानुपातिक निर्वाचनमा भाग लिने दलको सूची सार्वजनिक, कुन प्रदेशमा कति ?

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि निवेदन दिने दलको सूची सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि निवेदन दिने ३ दिने समयसिमा आइतबार सकिएपछि सोमबार आयोगले निवदेन दिएका सबै दलको सूची सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक…