जसपाबाट अलग्गिए पनि बाबुरामजीले गठबन्धन छोड्दिनँ भन्नु भएको छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवले कारबाही गरेपछि जसपबाट अलग दल दर्ताको तयारीमा रहेका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच करीब एक घण्टा छलफल गरेका छन् । नयाँ पार्टी दर्ताको तयारीमा रहेका भट्टराईले आफू सत्ता गठबन्धनबाट बाहिर नरहेको जानकारी समेत प्रचण्डलाई गराएका छन्। पूर्वप्रधानमन्त्री भट्टराईसँगको भेटद्दाटपछि पत्रकारहरूसँग संक्षिप्त कुरा…