काठमाडौँ । नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उपसभामुख भुसालले आफूले काम-कारबाही इमानदारितापूर्वक गर्ने र कार्यकालभर फलदायी काम गर्ने बताएकी छन् । उनले भनिन्, सदनलाई अत्यन्त प्रभावकारी ढंगबाट अगाडि बढाउन मलाई जति महिना समय छ। त्यो समय मेरा लागि अत्यन्त महत्त्वपूर्ण रहनेछ। प्राप्त भूमिका पनि त्यही…