देउवाले भने: मलाई नजिस्क्याउनु, विधान संशोधन गरेर फेरि सभापति हुन्छु

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केही नेताहरुले आफूलाई जिस्क्याउने र पेल्ने काम गरे आफू फेरि विधान संशोधन गरेर सभापति हुने घुर्की लगाएका छन् । दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा कोइराला पक्षीय केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गर्दा पार्टी हार्ने धारणा राखेका थिए । तत्काल जवाफ फर्काउँदै देउवाले यस्तै हो…