काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धन र प्रमुख विपक्षी दलका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उनले उपसभामुखको उम्मेदवारी दर्ता गराएकी हुन् । सो उम्मेदवारीमा नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक…