इतिहासमा फर्किन सकिँदैन : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इतिहासमा फर्किन नसकिने बताएका छन् । उनले अब संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछि फर्किन नसकिने बताएका हुन् । गणतन्त्रको विरोध गर्दै केही आवाजहरू उठेको र त्यसले गणतन्त्रलाई कमजोर पार्ने प्रयास भएपनि अब इतिहासमा फर्किने सम्भावना नरहेको देउवाको भनाइ छ । सन्त नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको…