मोरङ ६ मा उज्यालो नेपालले गर्याे एमालेलाई समर्थन

विराटनगर । उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार वसन्त बुढाथोकीले एमाले उम्मेदवार विनोद ढकाललाई सहयोग गर्ने भएका छन् । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालका उम्मेदवार बुढाथोकीले एमालेलाई समर्थन गरेका हुन । मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार सम्मेलन गरी ढकाललाई समर्थन गर्ने बताए । पार्टीभित्र र बाहिर जनताको आवाज सशक्त…