बुटवल । रुपन्देही–२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका छन् । मंगलबार दिउँसो बुटवल ११ होराइजन चोकमा खरेल मत माग्न हिंड्दै गरेको थाहा पाएर पीडितहरू विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर त्यहाँ पुगेका थिए । पीडितहरूले सुप्रिम सहकारीको बचत अपचलनमा मुद्दा खेपिरहेका…