काठमाडौं । आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा होमिने निर्णयसहित नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय परिषद् बैठक सम्पन्न भएको छ । राजधानीमा दुई दिनसम्म चलेको बैठकले १७ वटा प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकका निर्णय सुनाउँदै उनले भने, ‘देशका सबै कुनामा नेकपा एसका उम्मेदवारहरू पुर्याउने र घर–घरमा कलम…