उपसभापति खड्काले बोलाए निर्वाचन परिचालन समिति बैठक

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक बोलाएका छन् । समितिका संयोजक समेत रहेका खड्काले आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएका हुन् । केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भइरहेको भन्दै त्यसअघि परिचालन समितिको बैठक बस्न लागेको खड्काले जानकारी दिए । उनका अनुसार परिचालन समितिले केन्द्रीय कार्यसमितिमा…