कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा आउँदो बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्रसम्बन्धी छलफल हुने कांग्रेसले जनाएको छ । कांग्रेसले यसअघि नै महामन्त्री गगन थापा नेतृत्वको टोलीलाई घोषणापत्र बनाउने जिम्मा दिएको थियो । बैठकमा गठबन्धनसँग…