केदार सुवेदी दुईतिहाइको सरकारले आफ्नो कार्यकालको वर्षदिन (२०७६ फागुन पहिलो हप्ता) पुग्दा नपुग्दै सरकारका प्रवक्ता मार्फत १३ –१४ अर्ब रुपैयाँको भ्रष्टाचार भएको र प्रधानमन्त्रीको पनि संरक्षण रहेको भन्ने यस अघि एउटा संक्षिप्त विवरण आइसकेको छ। यो सरकारको तीन वर्षको कार्यकालमा भ्रष्टाचार भएको रकमको अंक तीन खर्ब भन्दा बढी पुगेको र त्यसमध्ये सञ्चारमन्त्रीको खातामा चढेको पचास…