काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच आज पनि छलफल हुँदैछ । आफ्ना माग पूरा गर्न सत्तारुढ कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएपछि एमाले पनि एमसीसी पारित गराउन सकारात्मक देखिएको छ । आज पनि सहमतिको प्रयासमा छलफललाई निरन्तरता दिन लागिएको एमाले उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले जानकारी दिए । हिजो साँझ अबेरसम्म प्रधानमन्त्री निवास…