एमसिसीबारे प्रचण्डको प्रतिवेदनमा के छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजनीति प्रतिवेदन पेस गरेका छन् । उनले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल हुने छ। त्यसका लागि विभिन्न समूहहरु बनाइएको छ । प्रतिवेदनमा प्रचण्डले पार्टी कमजोर हुनाको कारणसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गरेका छन् । प्रतिवेदनमा उनले माओवादी पार्टी र नेताहरुको…