काठमाडौं । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको स्वीकृति (एग्रिमो) प्राप्त भएको छ । संसदीय सुनुवाइ पुरा गरेर बेलायतसहित अमेरिका र भारतमा समेत एग्रिमोका लागि राजदूतको नाम पठाइएको थियो । कात्तिकमा बेलायतका लागि आचार्यसहित भारतका लागि डा. शंकर शर्मा र अमेरिकाको लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरिएको थियो । आचार्यको एग्रीमो स्वीकृत भएर आए पनि…