काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूभाग भएको र लिपुलेकमा भारतले सडक निर्माण गर्नु‘ आपत्तिजनक रहेको बताएको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार सातबुँदे संयुक्त धारणा सार्वजनिक गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूभाग भएको, ती भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्ने र लिपुलेकमा भारतले सडक…