अमेरिकाको ब्रानफोर्ड टाउन नगरका सदस्य चयन भएका श्रेष्ठलाई सिन्धुपाल्चोकमा अभिनन्दन

सिन्धुपाल्चोक । अमेरिकाको एक नगरपालिकाका नगर सदस्य चयन भएका रामचन्द्र श्रेष्ठलाई सिन्धुपाल्चोकमा अभिनन्दन गरिएको छ । गत सेप्टेम्बर २४ मा अमेरिकाको कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर)को आरटिएममा (उक्त नगर पालिकाको नगर सदस्य ) नियुक्त भएका श्रेष्ठलाई सदरमुका चौतारमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।अमेरिकामा उक्त पदमा पग्ने उनी नेपाली मूलका पाँचौ व्यक्ति हुन् ।…