काठमाडौं । सत्तारुढ गठबन्धनबीच अध्यादेश फिर्ता र मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । हिजो आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकले यो निर्णय गरेको हो । अध्यादेश फिर्ता नलिँदा गठबन्धनको घटक जनता समाजवादी पार्टी फेरि विभाजित हुने खतरा देखिएपछि अध्यादेश फिर्ता लिने सहमति बनेको हो । त्यसका लागि संसदको चालु अधिवेशन अन्त्य गर्नुपर्ने भएकाले आज रातिसम्ममा…