चुनावमा गएका ४ मन्त्रीबारे प्रधानमन्त्री : जेनजीको दबाबमा आए-गए (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्तालाई जेन-जीको दबाबमा आफूले हात जोडेरै सरकारमा ल्याएको बताएकी छन् । सोमबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै आफूले सरकारमा सहभागी गराउने बेलामा जति दिन बस्न सक्नुहुन्छ बस्नु भनेर ल्याएको समेत बताइन् । राजीनामा दिएर चुनावमा होमिएका चार मन्त्रीबारे उनले भनिन्, ‘सरकारमै बसेर चुनाव…