काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि १६५ निर्वाचन क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी परेको छ । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २ सय ९७ र स्वतन्त्र १ हजार १ सय ८७ जनाले हिजो मनोनयन दर्ता गराएका हुन् । कूल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८ र महिला ३ सय ९५ र अन्य समूहका एक महिला…