तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं । माओवादी केन्द्र छँदाका काठमाडौं महानगर कमिटीका अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन् । उनी सोमबार दिउँसो एमाले प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डु स्थित निवासमा पार्टीको झण्डा, नेपालको झण्डा र खादा ओढाएर पार्टी प्रवेश गराएको उनको सचिवालयले जानकारी दिएको छ । अध्यक्ष राजेश लामाले एमाले प्रवेश…