कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन साह र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गरेका छन् । उनले त्यसलाई जंगलमा बाघको सिकार गर्न 'कुखुरा, बाख्रा र स्याल' ले बनाएको मोर्चाको संज्ञा दिएका हुन् । 'कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन,' अध्यक्ष ओलीले मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलबार…