काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार विषयगत प्राथमिकताका आधारमा बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म यी बैठकहरू सञ्चालन हुने कार्यसूची छ। बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा 'नेपाल राष्ट्र बैंक ऐन, २०५८' लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुँदैछ। बैठकमा…