रौतहट । सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र अभिव्यक्ति दिएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गरुडा नगर सभापति रविन्द्र यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमा अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ…