काठमाडौं । उज्यालो नेपाल पार्टीको कार्यक्रममा ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ उपस्थित भएका छन् । पार्टीको कार्यक्रममा उनी सहभागी भएर औपचारिक सम्बोधनको तयारी रहेको उनी निकट स्रोतले जानकारी दिएकाे छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा उज्यालो नेपाल पार्टीको औपचारिक समारोहमा उनी भर्खरै सहभागी भएका हुन् । पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षमा निर्वाचन आयोगमा पार्टी भएको छ ।…