हामी निर्वाचनमा जाने तयारी गर्दैछौं, अरू कुरा थाहा छैन : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि शुक्रबार सानेपास्थित पार्टी कार्यालय आएका बेला पत्रकारहरूसँग कुरा गर्दै उनले भने, 'विशेष महाधिवेशन हुँदैन । त्यसको औचित्य उहिल्यै समाप्त भइसकेको छ । मंसिर १५ गते नै सकिइसक्यो ।' महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार…