काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मोरङ–३ बाट निर्वाचित पूर्वसांसद सुनिल शर्माले हिजो बुधबार नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेर फर्किए । मेडिकल व्यवसायीसमेत रहेका शर्माले भेटपछि रविमाथि अघिल्लो सरकारले प्रतिशोध राखेर थुनामा पठाएको मात्र भनेन्, वर्तमान सरकारसँग मुद्दा फिर्ता लिनसमेत आग्रह गरे । अघिल्ला सरकारको अपराधिक निर्णयहरु फिर्ता…