काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि स्थगन गरिएको छ । आज बिहीबार (मंसिर ४) दिउँसो २ बजे बस्ने भनिएको बैठक स्थगन गरिएको हो । कांग्रेस केन्द्रीय समितिको बैठक अब आउँदो शनिबार (मंसिर ६) दिउँसो १ बजे बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमै बस्नेछ । बैठकमा केन्द्रीय…