सिमरामा कर्फ्यु जारी भएपछि युवा संघको सभा स्थगित

बारा । नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालले आज बारामा आयोजना गर्न लागेको सभा स्थगित गरिएको छ । स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै कर्फ्यु आदेश जारी गरेपछि सभा स्थगित गरिएको हाे । सिमरा विमानस्थलमा महासचिव शंकर पोखरेलसहितका एमाले नेताहरू लिन बिहान विमानस्थल पुगेका नेताहरू केहीबेर बाहिर निस्कन सकेका थिएनन् । केही व्यक्ति आएर एमाले…