काठमाडौं । नेपाली कांगेसको केन्द्रीय कार्य समितिको बैठक असोज २६ गते बस्ने र समसामयिक राजनीतिक विषयमा छलफल हुँदैछ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सो बैठक बस्दैछ । यस बैठकमा जेन्जी आन्दोलनपछिको नयाँ राजनीतिक अवस्था र प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचनको मिति घोषणा भएपछि कांग्रेसको पहिलो कार्यसमितिको बैठक बस्न लागेको हो । कांग्रेस केन्द्रीय…