काठमाडौँ । एनटेक-जेड टिमले असोज २३ गते बिहीबार काठमाडौँमा सभा गर्ने भएको छ । शान्तिपूर्ण कार्यक्रमका लागि टिमले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सुरक्षाको मागसहित निवेदन दिएको दर्ता गराएको छ । सो टिमले शान्तिपूर्ण सभा आयोजनाका लागि औपचारिक अनुमति माग्दै निवेदन दर्ता गरेको र प्रशासनले अनुमति दिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले…