निर्वाचन कार्यतालिका : मंसिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनका लागि कार्यतालिका तय गरेको छ । आयोगको सोमबारको बैठकले कार्यतालिका पारित गरेको हो । जसअनुसार निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय तोकिएको छ । “कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ देखि १० गतेसम्म रहेको र…