सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा कुटाकुट

काठमाडौं । जेन-जी समूहको नेता बताउने हामी नेपाल संस्थाको सञ्चालक सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा भाँडभैलो भएको छ । आइतबार रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा युवाहरूबीच हात हालाहाल भएको हो । पत्रकार सम्मेलनमा उपस्थित युवाहरूले यति धेरैको मृत्यु भएर सत्ता ढाल्नेबाहेक अरू केही परिवर्तन नआएको भनेपछि विवाद सुरू भएको हाे । गुरूङले अलि चर्को स्वरमा…