काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट पार्टीको पुनर्संरचना अनिवार्य भएको बताएका छन् । सहिद प्रतिष्ठानले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी पुनर्गठनका लागि जसले जे त्याग गर्नुपर्ने हो गर्न तयार हुनुपर्ने बताएका हुन् । उनले भने, ‘कम्युनिस्ट पार्टीको पुनर्संरचना अनिवार्य छ । त्याग गर्नुपर्ने भए त्याग गर्नुपर्छ । आजको नयाँ…