मेरो नेतृत्वमा सरकार बनेयता अर्थतन्त्र ४ खर्बले बढ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक वर्षे कार्यकालमा अर्थतन्त्रमा प्रष्ट सुधार देखिएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे दाबी गरेका हुन् । उनका अनुसार, हाल अर्थतन्त्रको आकार ६१ खर्ब पुगेको छ, जुन अघिल्लो वर्षभन्दा ४ खर्बले बढी हो । यस्तै, राजस्व एक खर्ब आठ अर्बले बढेको छ भने पूँजीगत खर्च पनि…