माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन । काठमाडौँको माइतीघरमा सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले माइतीघर, काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले ७८ दिनसम्म सुकुमबासी व्यवस्थापन गर्न नसकेको, हेरचाह नगरेको, अपमान गरेको तथा गैरन्यायिक पक्राउ गरेको भन्दै आज काठमाडौंमा प्रदर्शन गरेका हुन् ।  प्रदर्शनकारीले  ‘दमन होइन न्याय दे’, अभियान्तामाथिको दम…