काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले कुनै पनि भ्रातृ संगठनको नेतृत्व चयन नगरिएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा भ्रातृ संगठनको नेतृत्वमा मनोनित भएको भन्दै विभिन्न व्यक्तिलाई बधाईको ओइरो आइरहेका बेला सचिवालयबाट यस्तो प्रतिक्रिया आएको हो । नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला, महिला संघको अध्यक्षमा मीनाकुमारी खरेल र नेपाल विद्यार्थी संघको अध्यक्षमा…