ज्ञानेन्द्र शाहीले रघु पन्तलाई भने, ‘तपाईंको मुखमा राक्षसको बास रै’छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेकपा एमाले नेता रघुजी पन्त माथी प्रश्न गरेका छन् । पुर्वराजा वीरेन्द्रले वेश्याबृति गरेको भन्ने कुरा पन्तले भनेको भन्दै पन्तको ‘मुखमा राक्षसको बास बस्ने’ गम्भीर आरोप लगाएका छन् । ‘३ करोड नेपालीका प्रिय स्वर्गीय राजा वीरेन्द्रलाई हुँदै नभएको झुटो आरोप लगाएर तपाईँहरूको लुटतन्त्र कहिलेसम्म बचाउनुहुन्छ ?’ उनले…