सुकुम्बासीको आँशुले हामीलाई पिरोल्छ: रास्वपा सांसद् धिताल

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद क्रान्तिशिखा धितालले सुकुम्बासीमाथि सरकारले गरेको व्यवहारप्रति आक्रोश व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले सुकुम्बासी व्यवस्थापनमा सरकारको कमजोरी र असक्षमता उजागर भएको बताएकी हुन् । सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले गरेका काम रास्वपाको चुनावी बाचापत्रसँग मेल नखाने भन्दै उनले संवेदनशीलता, योजना र जिम्मेवारीका साथ उक्त कार्य गरिनुपर्नेमा त्यो…