मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, दर्जन प्रहरी घाइते

काठमाडौं । काठमाडौंको उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना भत्काउन पुगेको डोजरमाथि ढुंगामुढा प्रहार भएको छ । हिजो शनिबार बिहानबाटै नदी किनारका बस्तीमा बनेका संरचना हटाउने क्रममा साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो । सो क्रममा संरचना भत्काउन पुगेको डोजरमाथि एक समूहमा आएका युवाहरू ढुंगामुढा का थिए । उक्त ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र…