सरकार ‘लाइफ’मा भन्दा ‘लाइक’ मा बढी खुसी देखियो: सभापति गगन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बालेन्द्र शाह नेतृत्वको सरकारको गतिबिधि प्रति असन्तुष्टी जाहेर गरेका छन । शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यकालमा गरेका कार्यशैली र ब्यावहार प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।  नेपाली कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ मा बोल्दै थापाले वर्तमान सरकारले १०० दिनमा ‘लाइफ’ भन्दा…