काठमाडौं । सरकार आगामी चैत्र २० गतेभित्र चालु अधिवेशन अन्त्य गर्ने बाध्यतामा छ । प्रतिनिधि सभाका सभामुख घिमिरे अन्तर व्यवस्थापिका संघको बैठकमा सहभागी हुन उज्वेकिस्तान जाने भएकाले संसद अधिवेशन अन्त्य र त्यसको पन्ध्र दिनमा बजेट अधिवशेनको तयारी भएको हो । चैत्र २० गते चालु अधिवेशन अन्त्य गर्ने र आगामी अधिवेशन वैशाख ४ वा ५ मा…