राजा ल्‍याउने संघर्ष समितिको सदस्य सचिवमा रविन्द्र मिश्र

काठमाडौं । केशरबहादुर विष्टले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिमा आफू नबस्‍ने घोषणा गरेका छन् । आज सोमबार राजावादी पक्षधरहरूले राजधानीमा एक भेलापछि पत्रकार सम्मेलन आयोजना गरी समितिमा आफ्नो नाम पनि राखेपछि उनले यस्तो घोषणा गरेका हुन । उनले भने, ‘उहाँहरूले समिति बनाउनुभएछ। तर म यो समितिमा बस्दिनँ। मेरो समर्थन भने रहन्छ। ‘उनले फागुन १…