काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाबारे ओडिसाका मुख्यमन्त्री मोहनचरण माझी तथा ओडिसा सरकारका उच्च शिक्षामन्त्री सूर्यवंशी सरजसँग टेलिफोन संवाद गरेकी छन् । उनले दोषीलाई कडा कारबाही तथा त्यहाँ रहेका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित पठनपाठनको वातावरण बनाउन आग्रह गरेकी छन् । ओडिसा सरकारका अधिकारीहरूसँग निरन्तर…