काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सडकमार्ग हुँदै काठमाडौं आउने भएका छन् । उनी पोखराबाट काठमाडौंका लागि सडकमार्ग हुँदै आउँदै गरेको रास्वपाका एक नेताले जानकारी दिए । सडकमार्ग हुँदै काठमाडौं आइरहेकाले आजै अदालतमा उपस्थित हुने सम्भावना छ । लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । पूर्व गृहमन्त्री लामिछाने ८४ दिन…