प्रधानमन्त्री ओलीविरुद्ध भीम रावलको १५ बुँदे टिप्पणी

काठमाडौं । एमालेका पूर्व नेता तथा मातृभूमि जागरण अभियानका संयोजक डा.भीम रावलले प्रधानमन्त्री के.पी. शर्मा ओली देश र जनताप्रति जिम्मेवार नभएको टिप्पणी गरेका छन् । मंगलबार (आज) सामाजिक सञ्जाल फेसबुक मार्फत रावलले प्रधानमन्त्री ओलीले व्यक्तिगत कुण्ठाका कारण आफू एमालेबाट निकालिएको बताएका हुन् । १५ बुँदे आरोपपत्र सार्वजनिक गर्दै रावलले यस्तो दाबी गरेका हुन् । उनले…