काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सरकारले ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेता शर्माले अध्यादेश छिटो छलफलमा ल्याउनुपर्ने बताए । शर्माले भने, ‘मिठो कुरा पनि घाटीमा अड्कियो भने त्यसको स्वाद आउँदैन । आज अध्यादेश कहाँ अड्किरहेका छन् ? एजेण्डामा छलफल गर्न किन…