एमाले धनकुटा नगर अध्यक्षमा छाराहाङ चयन

काठमाडौं । नेकपा (एमाले) धनकुटाको दोस्रो नगर अधिवेशनले अर्जुन छाराहाङको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ । अधिवेशनले उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे तथा उपसचिवमा मानबहादुर राई र दुर्गा ढकाल चयन भएका छन् । यसअघि पनि अर्जुन छाराहाङकै अध्यक्ष्यतामा नगर कमिटी रहेको थियो । एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राजेन्द्रकुमार राईले उदघाटन…